एमालेले बोलायो आकस्मिक सचिवालयको बैठक, पार्टीका सबै कार्यक्रम स्थगित

काठमाडौँ । नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ । पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित मृत्यु भएपछि पार्टीको आकस्मिक सचिवालय बैठक बोलाएको हो । सो बैठक अहिले बिहान ११ः०० बजे पार्टी मुख्यालय, च्यासलमा बस्नेछ । एमाले सचिव योगेश भट्टराईका अनुसार पार्टी उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष नेम्वाङको अन्तिम बिदाइका बारेमा निर्णय लिनका…