१५ वर्षअघि मल्लको हत्यामा संलग्न माओवादी नेत्री पञ्चा सिंहविरूद्ध पक्राउ पुर्जी जारी

सुर्खेत । १५ वर्षअघि भएको हत्याको घटनामा नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। गत शुक्रबार जिल्ला अदालत सुर्खेतबाट पञ्चा सिंहसहित छ जनाविरूद्ध पुर्जी जारी भएको प्रहरी स्रोतले जानकारी दियो। २०६५ फागुन २६ गते साँझ कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या भएको थियो। सुर्खेत वीरेन्द्रनगरस्थित जनमाविमा राजबहादुरको हत्या…