काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल रिगलको कैद मिनाहा गर्ने निर्णय बदर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय उत्प्रेषणको आदेशले बदर गरेको हाे । याे आदेशससँगै पक्राउ परेका योगराज रिगल ११ वर्ष ११ महिना ५ दिन…