काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी एकता अहिलेको आवश्यकता भएको बताएका छन् । राष्ट्रिय एकता अभियानसँग पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै वामपन्थी एकताको लागि सही नीति र सिद्धान्त आवश्यक रहेको बताए । उनले भने, ‘समीक्षा गरेर वामपन्थी एकताको साझा आधार तयार पारेर सम्पूर्ण वामपन्थीहरूलाई एकताबद्ध गर्नु आजको महत्त्वपूर्ण कर्तव्य हो । त्यसका…