काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीको१५ औँ महाधिवेशनमा आफू र डा.शेखर कोइरालामध्ये एक जना सभापतिको उम्मेदवार हुने बताएका छन्। पार्टीको कार्यक्रममा भाग लिन सोमबार चितवन पुगेका कोइरालाले संचारकर्मीहरुसँग भने ंआगामी महाधिवेशनमा मैले पनि सभापतिमा उम्मेदारी दिने भनेको थिएँ, तर शेखर दाईले पनि तयारी गरिरहनु भएको रहेछ, यससम्बन्धमा मैलेशेखरदाईसँग पनि कुरा गरिरहेको…