पुस मसान्तमै नियमित महाधिवेशनको तालिका सहित कांग्रेस केन्द्रीय समिति बैठक सुरु

काठमाडौ . पटक–पटक स्थगित भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सोमबार दिउँसो १ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ। सभापति शेरबहादुर देउवा विदेश भ्रमणमा रहेकाले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक बसिरहेको छ। बैठकको एक मात्र मुख्य एजेन्डा १५औँ महाधिवेशनको कार्यतालिका टुङ्ग्याउनु हो। विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्नेमा लामो विवादपछि अन्ततः…