मन्त्रिपरिषद्‍मा थप हेरफेरको अन्तिम तयारीमा प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषदमा हेरफेर गर्ने अन्तिम तयारीका जेटेका छन् । प्रधानमन्त्री ओलीले हालका केही मन्त्री हटाएर नयाँ ल्याउने गृहकार्य गरिरहेको उनीनिकट नेताहरूले बताएका छन्। हाल मन्त्रिपरिषद्मा नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी ९अशोक राई०, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीबाट मन्त्रीहरू सामेल छन्।घुस डिल प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य…