टुकुचाको ढलसँगै बगेको बालेनको फूर्ति !

काठमाडौँ । २०७९ साल जेठ १६ गते काठमाडौँ महानगरको मेयरका रूपमा बालेन्द्र शाहले पदभार सम्हाले । मेयर बनेको २ महिनामै बालेनले लामो समय काठमाडौँभित्रै हराएको टुकुचा (इक्षुमती) खोला खोज्ने निधो गरे । त्यसका लागि आन्तरिक रूपमा व्यापक अध्ययन पनि भयो । सोहीअनुसार १२ साउनमा काठमाडौँ महानगरले ‘वडा नम्बर १ मा पर्ने काठमाडौँ प्लाजाको उत्तरी भागदेखि…