कांग्रेसमा सहमति असफल, शनिबार ‘जसरी पनि’ फैसला !

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि एक दिनका लागि स्थगित भएको छ। पटक-पटकको अनौपचारिक छलफल र शीर्ष नेताहरूको रातभरि प्रयास भए पनि शुक्रबार रातिसम्म नियमित महाधिवेशन र विशेष महाधिवेशनको विषयमा सहमति जुट्न सकेन। स्रोतका अनुसार संस्थापन पक्ष (सभापति शेरबहादुर देउवा पक्ष) ले विशेष महाधिवेशनको लिखित माग फिर्ता लिएमा मात्र पुसभित्रै नियमित महाधिवेशनको मिति…