सभापति देउवा पक्षको ‘प्याकेज डिल’ कोइराला समुहद्धारा ठाडै अस्वीकार

काठमाडौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोषाध्यक्ष उमेश श्रेष्ठ र केन्द्रीय सदस्य अनिल रुँगटामार्फत् पुस मसान्तसम्ममा नियमित महाधिवेशन गर्नेगरी सहमतिको कार्यतालिका केन्द्रीय समितिमा पेस गर्ने प्रस्ताव डा शेखर कोइराला र महामन्त्रीद्धय गगन थापा , विश्वप्रकाश शर्मालेअस्वीकार गरेका छन् । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि बुझाइएका हस्ताक्षर थाँती राखेर…