यस्तो बन्यो उर्जामन्त्री कुलमान घिसिङको उज्यालो नेपाल पार्टी

कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगमा अध्यावधिक विवरण बुझाएको छ। साउन २७ गते नै मानबहादुर तामाङको नेतृत्वमा निवेदन दिएको उज्यालो नेपाल पार्टी पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा पुनर्गठन गर्दै ५१ सदस्यीय विवरण बुझाइएको जितराम वाइबाले जानकारी दिए। हाल ऊर्जा, भौतिक पुर्वाधार तथा सहरी विकासमन्त्री रहेका कुलमान भने चुनावताका मात्रै दलमा सक्रिय हुने भएका छन्। उनको…