काठमाडौं, । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका निकटतम नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पार्टीभित्रको चर्को महाधिवेशन विवादबीच नेता डा.शेखर कोइरालाभेट भएको छ । एक घण्टा भन्दा बढी समय भएको भेटमा भेटमा मुख्य छलफल कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तावमा केन्द्रित भएको स्रोतले जनाएको छ। महामन्त्रीहरूले पार्टीको नियमित १५औँ महाधिवेशनको कार्यतालिका स्थगित गरी अब…