मंसिर २४ गतेबाट विशेष महाधिवेशन गर्न काँग्रेस बैठकमा प्रस्ताव

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले मंसिर २४ गतेबाट विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका छन्। जारी बैठकमा बोल्दै केन्द्रीय समितिबाटै बैठक आह्वान गर्न माग गरे। छोटो समयमा महाधिवेशन गरेर चुनाव तयारीका लागि प्रशस्त समय दिएको लागि विशेष महाधिवेशनको विकल्प नभएको बताए। उनले बैठकमा भने, ‘चुनावलाई पहिलो प्राथमिकता बनाएर जानु सत्य हो, यो सबैका…