मुख्यमन्त्रीको बर्खास्तीको माग गर्दै मधेस भवन अगाडि नारावाजी (भिडियो )

जनकपुरधाम ।मधेस प्रदेश सरकार असंवैधानिक रूपमा गठन गरिएको आरोप लगाउँदै सात राजनीतिक दलले आइतबार पनि जनकपुरधाममा धर्ना जारी राखेका छन्। मुख्यमन्त्रीको बर्खास्तीको माग गर्दै उनीहरूले मधेस भवन अगाडि विरोध कार्यक्रम सञ्चालन गरेका हुन्। धर्नामा सहभागी माओवादी केन्द्रका प्रदेशसभा सदस्य भरत साहले तत्कालिन प्रदेश प्रमुखले संविधानविपरीत सरकार गठनको प्रक्रिया अघि बढाएको आरोप लगाए। “सर्वोच्च अदालतले मुख्यमन्त्री…