छठको भोलिपल्टदेखि १०० दिने अभियान सुरु गर्दै काँग्रेस

काठमाडौँ । संगठनलाई सक्रिय बनाउने उद्देश्यका साथ नेपाली काँग्रेसले सुरु गरेको १०० दिने अभियान पुनः थाल्ने भएको छ । बाढी-पहिरोको विपद्पछि असोज १३ गतेको कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार रोकिएको अभियान छठपछि पुनः गर्न लागेको हो । देशभर-बाढीपहिरोले वितण्डा मच्चाएपछि काँग्रेसले पार्टीको अभियान स्थगित गरेर राहत र उद्धारमा लाग्न पार्टी पंक्तिलाई निर्देशन दिएको थियो । अभियान…