साउदी अरबको अल-जौफ मरुभूमिमा हिमपात

रियाद । साउदी अरबका केही ठाउँमा भीषण वर्षा र हिमपात भएको छ। देशको अल-जौफ मरुभूमिमा भीषण हिमपात भएको छ। यो क्षेत्रको इतिहासमा पहिलो पटक हिमपात भएको हो। सुक्खा मौसमका लागि परिचित ठाउँमा हिमपात हुनुलाई अनौठो मानिएको छ। सामान्यतया उक्त क्षेत्रमा भीषण वर्षा र असिना परेपछि यो हिमपात भएको हो। यसलाई यो क्षेत्रको मौसममा ठूलो परिवर्तन…