लाङटाङ हिमालमा हराइरहेका स्लोभाकियाका हुसर्के खोंचमा फेला

काठमाडौं- लाङटाङ हिमालमा हराइरहेका स्लोभाकियन नागरिक ३४ वर्षीय ओनरेज हुसर्के पाँच दिनपछि फेला परेका छन् । हुसर्के स्लोभाकियाका चर्चित पर्वतारोही हुन् । आरोहणका लागि गएका उनी हिमालको ३० मिटरभन्दा बढी गहिरो खोंचमा भेटिएका हुन् । गोसाईंकुण्ड गाउँपालिका–३ को समुन्द्र सतहदेखि ७ हजार मिटरभन्दा बढी उचाईमा रहेको उक्त खोँचबाट उनको उद्धार भने कठिन रहेको छ । जिल्ला प्रहरी कार्यालय…