काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भदौ २३ गतेको जेन जेड आन्दोलनको क्रममा राज्यसत्ताको तर्फबाट भएको दमन गलत भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै महतले यस्तो बताएका हुन् । ‘विधिको शासन, जन अनुमोदित सरकार र स्वतन्त्र…