काठमाडौं । स्विडेनको स्वतन्त्र अन्तर्राष्ट्रिय थिंक ट्याङ्क अर्थात् स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (SIPRI) को पछिल्लो रिपोर्टअनुसार भारतले यस वर्षको सुरुमा पहिलो पटक मोर्चामा १२ वटा आणविक हतियार तैनाथ गरेको छ । यद्यपि, १२ वटा आणविक हतियारको तैनाथीको बारेमा भारतको रक्षा मन्त्रालयबाट कुनै प्रतिक्रिया आएको छैन । जुन ८ मा जारी गरिएको SIPRI रिपोर्टअनुसार भारतसँग…