काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको निर्वाचन प्रक्रिया स्थगित भएको छ । निर्वाचन समिति संयोजक सुमित्रा पण्डितले मतदाता नामावली सम्बन्धी विवादका कारण हाललाई निर्वाचन कार्यक्रम स्थगित गरिएको जानकारी दिएकी छिन् । उनका अनुसार २४ घण्टाभित्र अर्को सूचना जारी गरिनेछ । निर्वाचन स्थगित भएसँगै अधिवेशनस्थल सुनसान बनेको छ । प्रतिनिधिहरू फर्किएका छन् । निर्वाचन…