बर्जुताल पर्यटकको रोजाइमा

सुनसरी। बर्जु गाउँपालिका–६ मा अवस्थित बर्जुताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । प्राकृतिक सौन्दर्य, शान्त वातावरण, जैविक विविधता तथा विभिन्न पर्यटकीय पूर्वाधारका कारण बर्जुताल सुनसरीकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । विराटनगरका निखिलकुमार सरदार कक्षा १० मा अध्ययनरत हुनुहुन्छ । उहाँ विद्यालय बिदाको समयमा साथीहरूसँग साइकलमा बर्जुताल…