दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’, ढपक्क राष्ट्रिय झण्डा

  नागरिकस्तरबाट आयोजित ‘नेशनल डे कन्सर्ट’ का कारण अहिले काठमाडौँको दरबारमार्ग राष्ट्रिय झण्डाले ढपक्क ढाकेको छ । संविधान दिवसको अवसर पारेर आज आयोजना भइरहेको नेशनल डे कन्सर्टमा नागरिकहरू दरबार मार्गमा राष्ट्रिय झण्डासहित सहभागी भएका हुन् । कार्यक्रमको सुरक्षाका लागि पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । बृहत् नागरिक आयोजक समितिले आयोजना गरेको उक्त कन्सर्टमा विभिन्न…