काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज क्लब कर्णाली याक्सको टिमले आज पशुपति दर्शन गरेको छ । टिममा रहेका विदेशी खेलाडीहरू शिखर धवन, चाडविक वाल्टन, बाबर हायातसहितको टोलीले पशुपति दर्शन गरेको हो । कर्णाली याक्सले पहिलो नेपाल प्रिमियर लिग (एनपीएल)मा ज्ञानेन्द्र मल्ल प्रशिक्षणमा मैदान उत्रन लागेको हो । टिमको मार्की खेलाडी सोमपाल कामी मार्की छन्…