नेपाल बैंकको एम्बास्डरमा पुनः डा. महावीर नियुक्त

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनलाई पुनः नियुक्त गरेको छ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष रहेका डा. पुन सन् २०७६ सालदेखि नेपाल बैंकको ब्राण्ड एम्बास्डरको भूमिकामा रहेर बैंकको पहिचान र सन्देश प्रवाहमा योगदान दिँदै आएका छन्। यो नियुक्तिलाई निरन्तरता दिँदै, बैंकले डा. पुनसँगको सम्झौतामा १ वर्षको अवधि…