काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘एग्रो पुलिङ’ कार्यक्रम अन्तर्गत देशभरिका स्थानीय तहसँग सहकार्य गरेर काठमाडौंमा बजार व्यवस्थापन गर्ने भएको छ । स्थानीय प्रांगारिक कृषि उपजको उचित मूल्य सहितको बजार सुनिश्चित गर्न र काठमाडौंका उपभोक्तालाई सुपथ मूल्यमा स्वच्छ, सफा र सुरक्षित कृषि उपजहरू उपलब्ध गराउन ‘एग्रो पुलिङ’ कार्यक्रम कार्यान्वयन गर्न लागिएको सूचनामा उल्लेख छ । महानगरको आर्थिक…