काठमाडौं । सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका परियोजना सञ्चालनका लागि ४ सहसचिव र ५५ उपसचिव सहित १२९ स्थायी दरबन्दी थप गरेको छ । मन्त्रिपरिषद्को भदौ १३ को बैठकले कृषितर्फ संघीय सरकार अन्तर्गत ४ सहसचिव, ५५ जना उपसचिव र ७० जना अधिकृतको दरबन्दी थप गरेको कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपाल प्रेसलाई…