काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कर्टेभलबिच भेटघाट भएको छ । सोमबार जङ्गी अड्डामा सेनापति र राजदूतबिच शिष्टाचार भेटघाट भएको हो । त्यस्तै, आजै प्रधान सेनापति र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएइ)का राजदूत अब्दुल्ला सईद मुबारक जारवान अल शम्सीबिच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ । प्रधान सेनापतिको…