काठमाडौँ । सरकारले भारतबाट दूध आयात खोल्न लागेको खबर सार्वजनिक भएको भन्दै किसानहरूले कृषि मन्त्रीसँग दूध आयात स्वीकृति नदिन अनुरोध गरेका छन् । चितवनका दुग्ध किसानहरूले नेपालमा नै दूधको उत्पादन पर्याप्त मात्रामा भएको दाबी गर्दै भारतबाट दूध आयात हुन नदिन अनुरोध गरेका हुन् । कृषि मन्त्री नेपाल नभएको अवस्थामा दूध आयात खोल्न लागेको भन्दै समाचार…