‘पुस्तकरहित शुक्रबार’ले विद्यार्थीमा आत्मविश्वास बढायो : मेयर साह

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले पुस्तक रहित शुक्रबारले विद्यार्थीमा आत्मविश्वास बढाएको बताएका छन् । शैक्षिक सत्र सुरु भएपछि पुस्तक रहित शुक्रबारका कार्यक्रम निरीक्षणको क्रममा आफूले विद्यार्थीमा आत्मविश्वास बढेको पाएको बताएका हुन् । शनिबार साहले सामाजिक सञ्जालमा लेखेका छन्- ‘शैक्षिक सत्र सुरु भएपछि पुस्तक रहित शुक्रबारका कार्यक्रम निरीक्षणका क्रममा हिजो जनप्रभात माध्यमिक विद्यालय, ज्ञानोदय…