विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष १०० ट्रिलियन डलर पुग्ने अनुमान

काठमाडौं- आइएमएफले धेरै देशका लागि वित्तीय अवस्था ‘अपेक्षाभन्दा खराब’ हुन सक्ने चेतावनी दिँदै मंगलबार विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष एक सय ट्रिलियन डलर पुग्न सक्ने चेतावनी दिएको छ। वित्तीय नीतिसम्बन्धी पछिल्लो प्रतिवेदनमा आइएमएफले यस वर्ष विश्वव्यापी सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादन (जिडिपी)को ९३ प्रतिशत र सन् २०३०  सम्ममा जिडिपीको १०० प्रतिशतमा पुग्ने अपेक्षा गरेको छ।…