राष्ट्रसंघ महासचिवलाई इजरायल प्रवेशमा रोक

काठमाडौं । गाजामा ‘नरसंहार’ मच्चाएको इजरायलले पछिल्लो समय लेबनानमा पनि आक्रमण गरिरहेको छ। लेबनानमा हुथी विद्रोह लक्षित भनेर गरिएको आक्रमणमा सर्वसाधारणको मृत्यु भइरहेको छ। यसबीच इजरायलले संयुक्त राष्ट्रसंघबाट शान्ति स्थापनार्थ खटिएका शान्ति सेनामाथि नै आक्रमण गरेको छ। राष्ट्रसंघको शान्ति सेनामाथि नै आक्रमण भएपछि सदस्य राष्ट्रहरुले इजरायलको आलोचना गरेका छन्। ४८ घण्टामा दुई पटक लेबनानमा खटिएका…