अन्तिम अभ्यास खेलमा नेपाल टस हारेर पहिला ब्याटिङ गर्दै

काठमाण्डाै – श्रीलङ्का डेभलपमेन्ट स्क्वायडसँगकाे तेस्राे तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपालले टस हारेकाे छ । श्रीलङ्का डेभलपमेन्ट स्क्वायडका कप्तानले टस जितेर बलिङ राेजेपछि नेपालले पहिला ब्याटिङ गर्ने भएकाे छ । आजकाे खेलमा नेपालकाे कप्तानी साेमपाल कामीले गरेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलङ्का डेभलपमेन्ट स्क्वायडबीचको पहिलाे तथा दोस्रो अभ्यास खेल वर्षाका कारण टस पनि नभई रद्द भएकाे…