मनकामना केवलकार तीनदिन बन्द हुने

काठमाडौं - मनकामना केबलकार २९ असोज (भोलिदेखि) तीन दिनसम्म बन्द हुने भएको छ । मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गर्न लागिएको हो ।   दशैंको नवमी, दशमी र एकादशीको दिन पनि केबलकार बन्द थियो । दशैंको टीका लगाउन गएकाहरुलाई आउजाउ गर्न सहज होस् भनेर सोमबार एक दिन खुला…