बाङ्लादेशमा डेङ्गु संक्रमण उच्च, दुई हप्तामा ४७ को मृत्यु

ढाका । बाङ्लादेशमा डेङ्गु सङ्क्रमयाबाट थप नौ जनाको मृत्यु भएको शनिबार रिपोर्ट गरिएको छ । जुन यस वर्षको सबैभन्दा उच्च दैनिक मृत्युदर हो । जनवरीदेखि हाल सम्म डेङ्गु सङ्क्रमणबाट मृत्युको सङ्ख्या २१० पुगेको जनाइएको छ । सेप्टेम्बरमा ८० जनाको मृत्यु भएको तथा चालु महिनामा हालसम्म ४७ जनाको मृत्यु भइसकेको बाङ्लादेशको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले…