काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब उठाउने भएको छ । २१ दिने निक्षेप संकलन उपकरणमार्फत सो रकम बैंकिङ प्रणालीबाट उठाउन लागेको हो । यो निक्षेप आज ३ बजेसम्म अनलाइन मार्फत बोलकबोल हुनेछ । यसको सावा ब्याज भुक्तानी असोज ९ गते गर्ने गरी सो रकम केन्द्रीय बैंकले उठाउन लागेको हो । घटीमा…