काठमाडौं– नेपालीहरूको महान पर्व दशैं मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौंमा सवारिसाधन कम चलेका छन् । बडा दशैँ तथा तिहार मनाउन सर्वसाधारणहरू गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासीहरू घरबाहिर ननिस्कँदा काठमाडौंमा सवारिसाधन कम चलेका हुन् । सधैँजसो ट्राफिक जामले भरिने काठमाडौँउपत्यकाका सडक अहिले जनसङ्ख्या पातलिँदै जाँदा सडकमा पनि सवारी कम देखिएको छ ।सडकमा हिँड्डुल गर्ने…