गुल्मीमा राजस्व संकलन बढ्यो

गुल्मी । गुल्मीमा करदाता सेवा कार्यालयबाट आर्थिक वर्ष ०८०/८१ मा ३९ करोड ८५ लाख ३३ हजार राजस्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्षको भन्दा गएको आर्थिक वर्षमा ३ करोड बढी राजस्व संकलन भएको करदाता सेवा कार्यालय गुल्मीका प्रमुख सुरज बस्यालले बताए । आर्थिक वर्ष ०७९/८० मा ३६ करोड ७२ लाख ४२ हजार रुपैयाँ राजस्व…