‘बेस्ट डिजिटल बैंकिङ अवार्ड’ एनआईसी एसिया बैंकलाई

काठमाडौं । ‘सेकेन्ड आईसीसी ईमर्जीङ एसिया बैंकिङ अवार्डस्’ अन्तर्गतको Best In Digital Banking Award एनआईसी एसिया बैंकले प्राप्त गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवाहरू क्रमिक रुपले डिजिटल माध्यममा रुपान्तरण गरिरहेको यस बैंकलाई प्राप्त उक्त पुरस्कारले Digital Banking मा अझ बढी उत्प्रेरणा प्रदान गरेको छ । इण्डियन चेम्बर अफ…