काठमाडौँ । हरियाणामा शनिबार साँझ पाँच बजेसम्म ६१ प्रतिशत मतदान भएको छ । राज्यभर भएको एकल चरणको विधान सभा चुनावमा सबै ९० सीटहरूका लागि मतदान भएको हो । भारतीय निर्वाचन आयोगको तथ्यांक अनुसार मेवातमा सबैभन्दा बढी ६८.२८ प्रतिशत मतदान भएको छ भने गुरुग्राममा सबैभन्दा कम ४९.९७ प्रतिशत मतदान भएको छ । यमुनानगरमा ६७.९३ प्रतिशत, पलवलमा…