काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी आगामी निर्वाचन सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छिन् । द एसियन नेटवर्क फर फ्री इलेक्सन्स (आन्फ्रेल) का प्रतिनिधिमण्डलसँग बिहीबार भएको भेटमा प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण, भयरहित, स्वच्छ र निष्पक्ष निर्वाचन गराउने तयारी तीव्र पारिएको जानकारी दिइन् । आन्फ्रेल थाइल्यान्डको…