निर्वाचन आयोगद्वारा ६ दल खारेज

काठमाडौँ। निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले लगातार लेखा परीक्षण प्रतिवेदन नबुझाएको र त्यसबापत जरिवाना गर्दा पनि नबुझाएकाले मंगलबार खारेज गरेको हो । लगातार लेखा परीक्षण नबुझाएबापत आयोगले जरिवाना गरेको थियो । जरिबाना नबुझाएकोले राजनीतिक दलसम्बन्धी ऐन, ०७३ बमोजिम खारेज गरिएको आयोगले जनाएको छ । खारेज भएका दलमा आमआदमी…