आज कोशी र कर्णाली प्रदेशमा सार्वजनिक बिदा

.काठमाडौं - आज कोशी र कर्णाली प्रदेशमा सार्वजनिक बिदा छ । कोशीमा आदिवासी जनजाति दिवसको अवसरमा र कर्णालीमा नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा दिइएको हो । कोशी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व आदिवासी दिवसको अवसरमा साउन २५ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।…