सुनचाँदीको मूल्य घट्यो, आज तोलाको कति ?

काठमाडौँ - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन ११ सय रुपैयाँले घटेर तोलामा १ लाख ५१ हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा…