स्टार्टअप व्यापार अघि बढाउन सबै प्रकारको सहयोग गर्न सरकार तत्पर रहेको अर्थमन्त्रीको भनाइ

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सरकार ‘स्टार्टअप’ व्यापार अघि बढाउन सबै प्रकारको सहयोग गर्न तत्पर रहेको बताएका छन् । काठमाडौंमा बुधबार आयोजित ‘स्टार्टअप नेसन २०३०’ कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले सबै सिर्जनशील युवालाई स्टार्टअप व्यापारका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन आग्रह गरे । उनले युवालाई देशभित्र भविष्य खोज्न, राष्ट्र निर्माणको वाहक बनेर देशभित्रै रहेर…