काठमाडौं । अखिल नेपाल महिला संघले आफ्नै डिजिटल मिडिया सञ्चालन गर्ने भएको छ । अनेमसंघ केन्द्रीय प्रचार तथा प्रकाशन विभागले त्यसको तयारी गरेको छ । अनेमसंघका ऐतिहासिक अभिलेख, दैनिक राजनीतिक गतिविधि, अनेमसंघका योजनालगायतका सामग्री समेटेर डिजिटल मिडिया सञ्चालन गर्ने भएको हो । त्यसका लागि वेबसाइटको डोमिन, ले-आउटलगायतको काम भइरहेको संघले जनाएको छ । संघका अनुसार…