जंगली च्याउ खाँदा एकै परिवारका ८ जना बिरामी, उपचारका लागि लुम्बिनी पठाइयो

रुपन्देही - गुल्मीमा जंगली च्याउ खाँदा एकै परिवारका ८ जना बिरामी परेका छन् । रेसुंगा नगरपालिका वडा नं ८ खानीगाउँका टोमबहादुर थापा श्रीशको परिवार जंगली च्याउ खाँदा बिरामी परेका हुन् । आइतबार साँझ रेसुंगा सामुदायिक वनबाट ल्याएको विषालु च्याउ उनीहरू रातीदेखि बिरामी परेका थिए। बिरामी हुनेमा ६५ वर्षको टोमबहादुर थापा, उनीकी श्रीमती ६२ वर्षकी दिलकुमारी…