तनहुँमा एक वर्षमा ७ सय ७० साना उद्योग थपिए

तनहुँ- आर्थिक वर्ष २०८०/८१ मा पर्यटन तथा उद्योग कार्यालयमा ७ सय ७० उद्योग दर्ता थपिएका छन्। उद्योगतर्फ ३ सय ९८ र वाणिज्यतर्फ ३ सय ७२ उद्योग थपिएका हुन्। उक्त कार्यालयले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा १५ लाख रुपैयाँ कम राजस्व संकलन गरेको छ। आव २०७९/८० मा ६६ लाख ४ हजार २ सय रुपैयाँ…