आज कोशी सरकारमा सहभागी हुँदै काँग्रेस, को-को बन्दैछन् मन्त्री ?

काठमाडौँ - नेपाली काँग्रेस कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ । प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा तीन मन्त्री र एक राज्यमन्त्रीसहित काँग्रेस कोशी सरकारमा सहभागी हुने भएको हो । राई कृष्णप्रसाद सिटौला समूहका नेता राई भौतिक पूर्वाधार मन्त्री बन्ने तय भएको छ । सिटौला पक्षकै भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री…