अदालतको फैसला सञ्चार क्षेत्र नियन्त्रणको नजीर नबनोस् : पत्रकार महासंघ

काठमाडौं । नेपाल पत्रकार महासंघले अदालतको कुनै पनि फैसला र निर्णय सञ्चार क्षेत्रको नियन्त्रणका लागि नजिर बन्न नहुने बताएको छ । बिहीबार महासचिव रोसन पुरीले एक विज्ञप्ति जारी गरी सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्रीहरूको बारेमा चित्त नबुझेका विषयहरू प्रचलित कानुनको अधिनमा रही प्रेस काउन्सिल नेपाल र अदालतबाट निरुपण हुनुर्ने कुरामा महासंघ अडिग रहेको बताएकाछन् । तर सञ्चार…