काठमाडौं । लघुवित्त वित्तीय संस्थाले असल वर्गमा वर्गीकरण भएको कर्जामा १ प्रतिशत मात्रै कर्जा नोक्सानी व्यवस्था गर्दा हुने भएको छ । गत शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै असल वर्गमा वर्गीकरण भएको कर्जामा १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेमा अब १.१ प्रतिशत गर्दा हुने बताएको थियो । बुधबार मौद्रिक नीतिको सोही व्यवस्थालाई कार्यान्वयन…